दफा १५
नाम दर्ता गर्ने
(१) दफा १४ बमोजिम : लिइएको
इन्जिनियरिङ व्यवसायी दर्ता परीक्षा उत्तीर्ण भएका
दरखास्तावालाको नाम दर्ता गर्नको . लागि समितिले
परिषद्मा सिफारिस गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम नाम दर्ताको लागि सिफारिस प्राप्त भएपछि परिषद्ले सो नामावली बमोजिम परिषद्मा नाम दर्ता गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम नाम दर्ताको लागि सिफारिस प्राप्त भएपछि परिषद्ले सो नामावली बमोजिम परिषद्मा नाम दर्ता गर्नु पर्नेछ।